महत्त्वपूर्ण सूचना

वि.सं: असोज २९, २०८२

मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
असोज १०, २०८२ जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा विभिन्न मितिमा बढुवा भाएका सम्भाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली
भदौ २३, २०८२ मिति २०८२।०५।१९ र ऐ. २० गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरूवा गरिएको विवरण।
भदौ ६, २०८२ मिति २०८२।०५।०५ गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरूवा गरिएको विवरण।
साउन २१, २०८२ मिति २०८२।०४।२१ को निर्णयानुसार सरूवा भएका प्रदेश कृषि सेवाका कर्मचारीहरूको विवरण।
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार कम्प्यूटर अपरेटर तथा अधिकृत (कम्प्यूटर) कर्मचारीहरुको सरुवा/कामकाज/काज खटाइएको विवरण
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार सहायकस्तर चोथौं, पाँचौं र अधिकृतस्तर छैटौं तहका कर्मचारीहरुको सरुवा/कामकाज/काज खटाइएको विवरण
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार शाखा अधिकृत (रा.प.तृतीय)/वरिष्ठ शाखा अधिकृत (आठौं) तहको सरुवा/कामकाज/काज खटाइएको कर्मचारीको विवरण
साउन २१, २०८२ मिति २०८२/०४/२१ को निर्णयानुसार सरुवा भएका प्रदेश स्वास्थ्य सेवाका, नवौ/ दशौँ तहका कर्मचारीहरुको विवरण।
साउन २१, २०८२ मिति २०८२/०४/२१ को निर्णयानुसार सरुवा/कामकाज भएका नेपाल वन/प्रदेश वन सेवाका, नवौ/ दशौँ तहका कर्मचारीहरुको विवरण।
साउन २१, २०८२ मिति २०८२/०४/२१ को निर्णयानुसार प्रदेश शिक्षा, नवौ/ दशौँ तहका कर्मचारीहरुको सरुवा/काज/पदस्थापना विवरण।
साउन २१, २०८२ मिति २०८२/०४/२१ को निर्णयानुसार प्रदेश ईन्जिनियरिङ्ग, नवौ/ दशौँ तहका कर्मचारीहरुको सरुवा विवरण।
साउन २२, २०८१ मिति २०८१/०४/२१ को निर्णयानुसार प्रदेश प्रशासन सेवा, तथ्यांक समूह, तथ्यांक सहायक, पाँचौं र अधिकृत(तथ्यांक), छैटौं तहका कर्मचारीहरुको सरुवा तथा कामकाज खटाईएको विवरण।